सहिद स्मारक ए डिभिजन लिग खेलमा क्लब एपीएफ र च्यासस युथ भिड्दै

0

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको ४१ औं खेलमा विभागीय क्लब एपीएफ र च्यासस युथ भिड्दैछन् ।

दशरथ रंगशालामा हुने खेल दिउँसो तीन बजे सुरु हुनेछ ।

च्यासलले लिगमा बलियो टिम बनाएपनि नतिजा दिन सकेको छैन । पछिल्लो खेलमा करियरको १ सय १ औं गोल पुरा गरेका सन्तोषले अघिल्लो खेलमा पुलिसविरुद्व दुई गोल गर्दै लयमा आएको संकेत गरेका छन् ।

लिगको छैटौं खेलमा दुबै टिम दोस्रो जित निकाल्न चाहन्छन् ।

यसअघि दुबै टिमले एक-एक जित हात पारेका छन् । एक खेलमा जित, दुईमा बराबरी र दुईमा हार ब्यहोरेको च्यासल तालिकाको दशौँ स्थानमा छ ।

एपीएफ एक जित, एक बराबरी र तीन हारका साथ १३ औं स्थानमा छ ।

सोमबारको खेलमा जित हात पारे च्यासल आठौं स्थानमा उक्लने छ । तालिकाको आठौं स्थानमा उक्लिने अवसर च्यासललाई समेत छ ।

बलियो च्यासलविरुद्ध एपीएफ महत्वपूर्ण तीन अंक लिने दाउमा छ ।

प्रशिक्षक राजेन्द्र तामाङ च्यासलविरुद्ध खेल निकैनै महत्वपुर्ण मान्छन् ।

‘खेल निकैनै महत्वपुर्ण छ । टप खेलनै हुन्छ । बलियो च्यासलविरुद्ध सचेत भएर खेल्छौं ।’ उनी भन्छन् ।

पहिलो खेलमै मनाङसँग २-० गोल अन्तरले पराजित एपीएफ दोस्रो खेलमा हिमालयन शेर्पासँग १–१ को बराबरीमा रोकिएको थियो ।

तेस्रो खेलमा थ्री स्टारसँग १-० गोल अन्तरले पराजित उसले चौथो खेलमा सरस्वतीलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । अन्तिम खेलमा भने एपीएफले संकटासँग ४-२ गोल अन्तरले पराजित भएको थियो ।

च्यासलविरुद्व एपीएफले फरवार्ड आशिष लामालाई गुमाउने छ । दोहोरो पहेलो कार्डका कारण उनी च्यासलविरुद्ध खेल्ने छैनन् ।

गत सिजन दुई टिमले एक-एक गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।

यता, पछिल्लो खेलमा जुझारु प्रर्दशन गरेको च्यासल सन्तोषको कीर्तिमानी गोलसंगै उत्साहित छ ।

प्रशिक्षक बाल गोपाल साहुखल एपीएफविरुद्ध स्पष्ट तीन अंक लिने बताउँछन् ।

‘खेलाडीहरु लयमा आएका छन् । अबको खेल जित्दै अगाडी बढ्छौं ।’ उनी भन्छन् ।

च्यासलका अमिर श्रेष्ठ र चेतन कुमार थारुले अघिल्लो खेल गुमाएका थिए । दोहरोे पहेलो कार्डका कारण प्रतिबन्धमा परेका उनीहरु एपीएफविरुद्ध भने मैदान उत्रनेछन् ।

पहिलो खेलमा संकटलाई २-० गोल अन्तरले पराजित गरेपछि च्यासलले जित निकाल्न सकेको छैन ।

च्यासल जावलाखेल युथसँग २-० र एनआटीसँग २-१ गोल अन्तरले पराजित भएको थियो । उसले मछिन्द्रसँग १-१ र पुलिससँग २-२ गोलको बराबरी खेलेको थियो ।

प्रकाशित मितिः सोमबार २८ पौष

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション