पीपीएलः बुटवल हराउँदै विराटनगर फाइनलमा प्रवेश

0

काठमाडौं । बुटवल ब्लास्टर्सलाई हराउँदै विराटनगर टाइटन्स पोखरा प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । लिगको अन्तिम खेलमा बुटवललाई नै हराएर इलिमिनेटरमा पुगेको विराटनगरले फाइनलमा प्रवेश गर्न पनि बुटवलको चुनौतीलाई २१ रनले पन्छ्यायो ।विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६५ रन बनाएको हो ।

बुटवल ब्लास्टर्सविरुद्ध मोहम्मद जाइद आलम र सुनिल धमला ओपनिङमा आएका थिए । पहिलो विकेटका लागि ३९ रनको साझेदारी गर्दै अघि बढाएकोमा आलम १३ बलमा २० रन बनाउँदै आउट भएका थिए । त्यसपछि क्रिजमा आएका लोकेस बम भने धेरै बेर विकेटमा टिक्न सकेनन् । उनी व्यक्तिगत १६ बलमा २ छक्काको मद्दतले बमले १९ रन बनाए ।

उनको यो जारी पीपीएलमा पहिलो अर्धशतक हो । २ छक्का र चार चौकाको मद्दतले ४८ बलमा धमलाले अर्धशतक पुरा गरेका थिए । १५ औं ओभरमा विराटनगरले १०० रन कटाएको थियो । तेस्रो विकेटको रुपमा सुनिल धमला आउट भए । उनी ६१ रन बनाएर आउट हुँदा ५४ बल फेस गरेका थिए । धमलाले ६ चौका र २ छक्का प्रहार गरे ।

धमला आउट भएपछि क्रिजमा आएका कप्तान प्रदीप ऐरीले पुनित मेहरासँग मिलेर विराटनगरको स्कोर अघि बढाएका थिए । पुनित जारी आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन् । शीर्ष स्थानमा रहेका काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्लाई उछिन्दै पुनित शीर्ष स्थानमा उक्लिएका हुन् । ज्ञानेन्द्रले २०१ रन बनाएर शीर्ष स्थानमा थिए । तर आज वुटबलविरुद्ध १८ रन बनाएपछि पुनितले शीर्ष स्थान कव्जा गरेका हुन् ।

टिमको स्कोर १३६ रन हुँदा विराटनगरले चौथो विकेट गुमाएको थियो । पुनित मेहरा १९ रन बनाए आउट भए । त्यसपछि क्रिजमा आएका नोमान खान पहिलो बलमै आउट भए । उनलाई ललित सिंह भण्डारीले आउट गरेका थिए ।

प्रदीप अन्तिमसम्म टिकेर खेलेका थिए । प्रदीप ३३ रनमा नट आउट रहँदा मिनास थापा पनि २ रनमा अविजित रहे । प्रदीपले १३ बल फेस गर्दा ४ छक्का र एक चौका प्रहा गरे । उनलाई अबिनाश बोहराले आउट गरेका थिए । बुटवलका हर्ष टंकले २ विकेट लिँदा अविनाश बोहरा र ललित भण्डारीले एक एक विकेट लिए ।

जवाफमा बुटवल २० ओभरमा १४४ रनमा समेटियो । बलियो सुरुवात गरेको बुटवलका मध्यतिरका खेलाडी विच राम्रो साझेदारी हुन सकेन । ५३ रनमा पहिलो विकेट गुमाएको बुटवलका लागि ओपनर अफ्ताबुदिन अहमेदले ४३ रन बनाए भने भिम शार्कीले ४४ तथा सिंभम सिंहले १४ र पुरन बिकले १५ रन बनाए । तर अरु खेलाडी सस्तैमा आउट भए । बुटवललाई जितका लागि अन्तिम २ ओभरमा २६ रन चाहिएको थियो । तर उसले जोड्न सकेन । १९ औं ओभरमा जितेन्द्र मुखीयाले मेडेन फालेपछि बुटवल जितबाट टाढिएको हो ।

बुटवललाई कम स्कोरमा रोक्न साहब आलमले तीन विकेट लिए । फाइनल खेल शनिबार हुनेछ ।

प्रकाशित मितिः २०७६ पौष १० बिहीबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション