भारोत्तोलन खेलाडी कमल अधिकारीले सन्यास लिँदै

0

पोखरा। भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले आइतबार सन्यास लिने भएका छन् । आइतबार मध्याह्न १२ बजे भारोत्तोलनबाट आफूले सन्यासको घोषणा गर्न लागेको अधिकारीले बताए ।

२००६ को सागमा स्वर्ण जितेका ४२ वर्षे अधिकारीले १३ औं सागमा भने काश्य पदक जितेका थिए । काश्य पदक लिएलगत्तै सन्यासको घोषणा गर्ने उनको तयारी थियो । त्यतिबेला आयोजकको आग्रहमा उनले सन्यासको घोषणा गरेनन् ।

पोखरा माटेपानीस्थित केसी क्याटरिङमा भइरहेको भारोत्तोलन अन्तर्गतका सबै खेल आइतबार सकिँदैछन् र, खेल समापनसँगै उनले पनि सन्यासको घोषणा गर्ने भएका छन् । भारोत्तोलनमा नेपाललाई स्वर्ण दिलाउने कमल एक्ला खेलाडी हुन् । २०१० मा उनको प्रदर्शन खराब रह्यो भने २०१६ को १२ औं सागमा उनले भाग लिएका थिएनन् ।

नेपालमा जारी १३ औं सागको उदघाटन समारोहमा नेपाली खेलाडीहरुको नेतृत्व गर्दै कमलबहादुरले नेपालको राष्ट्रिय झण्डा बोकेका थिए ।नेपाल ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय अनुभव, पदक र ओलम्पिक सहभागिताका आधारमा कमललाई झण्डा बोक्न दिने निर्णय गरेको थियो ।

प्रकाशित मितिः २०७६ मंसिर २२ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション