लिभरपुलको शानदार सुरुवात

0

काठमाडौं । साविकको उपविजेता लिभरपुलले ईङ्लिस प्रिमियर लिग फुटबलमा शानदार सुरुवात गरेको छ । सिजनको पहिलो खेलमा नवप्रवेशी क्लब नर्विच सिटीमाथि ४–१ को जित निकाल्दै लिभरपुलले उपाधि यात्राको थालनी गरेको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलले पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा नवप्रवेशी क्लबले एक गोल फर्काएको थियो ।

नर्विचका ग्रान्ट ह्यानको आत्मघातिको गोलमा सातौ मिनेटमा लिभरपुलले अग्रता लिएको थियो । मोहमद सलाहाले १९ औ मिनेटमा गोल गर्दैै लिभरपुलको अग्रता दोब्बर पारे ।

भर्जिल भान डिजिकले २८ औ मिनेटमा लिभरपुलका लागि तेस्रो गोल गरे । कर्नरबाट आएको बललाई उनले हेडमार्फत पोस्टको दिशा दिएका थिए ।  डिभोक ओरिजीले ४२ औ मिनेटमा लिभरपुललाई ४–० को स्थितीमा पुर्याएका थिए । ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डको लामो पासलाई सदुपयोग गर्दै ओरिजीले गोल गर्न सफल भएका थिए ।

Liverpool were celebrating for the majority of the evening, scoring four goals before half time to put the game beyond doubt

६४ औ मिनेटमा पाहुना टिमका लागि टिमु पुक्कीले गोल गर्दै हार अन्तरलाई घटाउने काम गरे ।

जितसंग प्रिमियर लिगको उपाधि दाबेदार लिभरपुलले ३ अंक बटुल्यो । यसै सिजन प्रिमियर लिगका बढुवा भएको नर्विच पहिलो खेलमा अंक जोड्न असफल रह्यो ।

It was a nightmare start for newly promoted Norwich as Grant Hanley sliced the ball into his own net within 10 minutes

एजेन्सी

प्रकाशित मितिः २०७६ साउन २५ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション