ड्याबालाको मुल्य तिर्न टोटेनहम सहमत

0

काठमाडौँ । अर्जेन्टिनी फरवार्ड पाउलो ड्याबालालाई ७० मिलियन युरो तिर्ने टोटेनहमको प्रस्तावलाई युभेन्ट्सले स्विकार गरेको छ ।

प्रिमियर लिग क्लब टोटेनहमले युभेन्ट्सका स्टारलाई तिर्ने मुल्यका बिषयमा दुवै क्लब सहमत भएका छन् । अब ब्यक्तिगत शर्तमा छलफल अघि बढेको छ । पछिल्लो सहमतीले ड्याबाला प्रिमियर लिग क्लब टोटेनहम आउने सम्भावना बढेको छ । सन् २०१५ मा टुरिन आएपछि युभेन्ट्सले ड्याबालालाई मुख्य खेलाडीको रुपमा प्रस्तुत गर्दै आएका थिए । उनी सम्मिलित युभेन्ट्सले चार सिजन सिरि एको उपाधि जितेको थियो ।

गत सिजन क्रिस्टियानो रोनाल्डो युभेन्ट्स आएपछि ड्याबालाको भुमिकालाई लिएर प्रश्न उठ्न सुरु भएको छ । अर्जेन्टिनी फरवार्डले गत सिजन १० गोलमात्र गरेका थिए । त्यसअघिको सिजनमा उनले २६ गोल गरेका थिए । ड्याबाला पछिल्लो समय म्यानचेष्टर युनाईटेडसंग जोडिएका थिए । उनी र युनाईटेडका रोमेलु लुकाकुको बिषयमा दुवै क्लब सहमती नजिक थिए । तर ड्याबालाको तलबको बिषयमा कुरा नमिलेपछि युभेन्ट्स पछाडी हटेको थियो ।

ड्याबालाको आगमनले टोटेनहमलाई नयाँ सिजनमा ठुलो राहत दिनेछ । टोटनहम गत सिजन च्याम्पियन्स लिगको फाईनल प्रवेश गरेको थियो । तर फाईनलमा उपाधि जित्न बञ्चित भएको थियो । सोही कारण नयाँ सिजनका लागि केही खेलाडी अनुबन्धन गर्नुपर्ने चुनौती टोटेनहमलाई छ । उसले दुई नयाँ खेलाडीलाई क्लबमा अनुबन्धन समेत गरिसकेको छ । प्रिमियर लिग क्लबलाई नयाँ खेलाडी अनुबन्धन गर्न बिहिबारसम्मको लागि समय छ । ड्याबालालाई मात्र नभएर टोटेनहमले बार्सिलोनाका फरवार्ड फिलिप कौटिन्होलाई समेत सम्भावित सुचिमा राखेको छ । एजेन्सी

प्रकाशित मितिः २०७६ साउन २२ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション