बेल रियलको टिम बाहिर !

0

काठमाडौँ । वेल्स फरवार्ड ग्यारेथ बेलले स्पेनिस क्लब रियल मड्रिडको टिमबाट हात झिकेका छन् । प्रि–सिजन टूर अन्तर्गत रियल म्युनिख भ्रमणमा निस्केको समय बेल टिम बाहिर रहने भएका हुन् । चीनियाँ क्लब जाने प्रक्रियामा ब्रेक लागेपछि उनी टिम बाहिर बस्ने निर्णय लिएका हुन् ।

उनी रियल मड्रिडबाट खेल्नका लागि मानसिक रुपमा तयारी अवस्थामा नरहेको बताईएको छ । क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बेललाई चीनियाँ क्लब जियाङ्सु सुनिङ जान रोकेका थिए । गत हप्ता रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले ३० बर्षिया खेलाडीले चाँडै क्लब छाड्ने बताएका थिए । उनले बेलले क्लब छाड्नु दुवै पक्षका लागि राम्रो रहेको उल्लेख गरेका थिए ।

३३ पटकको स्पेनिस च्याम्पियनले बेलको पुर्व क्लब टोटेनहमसंग मंगलबार खेल्दैछ । उसले भ्रमणको दौरान बार्यन म्युनिख र फेनरबाचसंग समेत खेल्नेछ । टोटेनहमका लेफ्ट ब्याक ड्यानी रोसी टोटेनहमको टोलीमा सहभागी छन् । उनी नयाँ क्लबको खोजीमा रहदाँ प्रि–सिजनको एसिया टूरमा अनुपस्थित थिए । बेलले सन् २०१३ मा कीर्तिमानी मुल्य ८५ मिलियन पाउण्डमा टोटेनहमबाट रियल मड्रिड आएका थिए ।

उनको क्लबसंगको सम्झौता अझै ३ बर्ष बाँकी छ । उनले क्लबमा रहदाँ चार च्याम्पियन्स लिग, एक ला लिगा, एक कोपा डेल रे, तीन युईएफए सुपर कप र तीन क्लब विश्वकप जितेका थिए । उनले पेनाल्टी र तीन गोल गरेर च्याम्पियन्स लिगको फाईनलमा रियलबाट गोल गरेका थिए । उनले सन् २०१४, २०१६, २०१७ र २०१८ को च्याम्पियन्स लिगको उपाधि जितेका थिए । उनले चोटका कारण पछिल्ला चार सिजन मात्र ७९ लिग खेलमा सुरुवाती सेटमा रहेर खेलेका थिए । उनले गत सिजन मात्र ४२ खेल रियल मड्रिडबाट खेलेका थिए । खेलाडी सरुवाको रकममा कुरा नमिलेपछि रियलले बेललाई चीनियाँ क्लब जान रोकेका थियो । एजेन्सी

प्रकाशित मितिः २०७६ साउन १४ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション