उपाधि भिडन्तमा न्युजिल्याण्ड र ईङ्ल्याण्ड

0

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाईनलमा आज न्युजिल्याण्ड र ईङ्ल्याण्डबीच प्रतिस्पर्धा हुदैछ ।

खेल लण्डनको लड्समा नेपाली समय अनुसार दिउँसो सवाँ ३ बजे सुरु हुनेछ ।

फाईनलमा घरेलु टोली ईङ्ल्याण्ड निकै बलियो देखिन्छ । तर भारतलाई हराउँदै फाईनल प्रवेश गरेको न्युजिल्याण्डलाई कम आँक्नु घरेलु टोलीका लागि घातक हुन सक्छ । केन विलियम्स कप्तानीको टोलीले कुनैपनि समय खेलमा पुनरागमन गर्ने हैसियत राख्छ ।

फाईनल खेल्दै गर्दा घरेलु टोलीमै धेरै दबाब हुनेछ । विगतको प्रर्दशनले समेत न्युजिल्याण्डलाई बलियो अवस्थामा देखाउँछ ।

न्युजिल्याण्डले फाईनलसम्मको यात्रा तय गरेपनि ओपनिङ जोडीले खासै ठुलो योगदान गरेको देखिदैन । कालिन मुनरो र मार्टिन गुप्टिल दुवै अनुभवी ब्याट्सम्यान हुन् । सोही कारण निर्णायक खेलमा दुवै खेलाडीले रन बनाउन आवश्यक देखिन्छ ।
यस्तो अवस्थमा केन विलियम्स र रास टेलरमा कम दबाब पर्नेछ । बलिङ र फिल्डिङमा न्युजिल्याण्डलाई कुनै समस्या छैन । फाईनल खेलमा मिसेल सेन्टनरको बलिङको समेत परिक्षा हुनेछ ।

यता सेमिफाईनलको खेलमा ईङ्ल्याण्डले अष्ट्रेलियालाई हराएको थियो । जासन रोय चोटको बाबजुत टिममा शानदार कमब्याक गर्न सफल रहे ।
सेमिफाईनलमा गरेको प्रर्दशनले रोयको गज्जब फर्म समेत चित्रित हुन्छ ।

माथिल्ला क्रमका ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्दा ईङ्ल्याण्डको तल्लो क्रमको परिक्षण हुन पाएको छैन । तर इयान मोर्गन नेतृत्वको टिमलाई पहिलो पटक विश्वकपको उपाधि उचाल्ने अवसर भने प्राप्त छ । एजेन्सी

प्रकाशित मितिः २०७६ असार २९ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション