विश्वकपमा आज : बलियो ईङल्याण्ड – संघर्षरत पाकिस्तान

0

काठमाडौं । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (आइतबार) एक खेल हुँदैछ । घरेलु टोली इंग्ल्याण्डले नोटिङ्गहममा पाकिस्तानबिरुद्द प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा सानदार जित हात पारेको इंग्ल्याण्ड उच्च मनोबलका साथ मैदान उत्रने छ । यता पहिलो खेलमा पराजित भएको पाकिस्तान जितको खोजीमा रहेको छ ।

उद्घाटन खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । पाकिस्तानले पहिलो खेलमा वेष्ट इण्डिजबिरुद्द ७ विकेटको लजास्पद हार ब्यहोरेको थियो ।

विश्वकप तयारीको रुपमा यी दुई टोलीले ५ खेलको एक दिवसीय सिरिज खेलेका थिए । जसमा इंग्ल्याण्डले ४ खेल जित्दा एक खेल नतिजा बिहिन रहेको थियो ।

उत्कृष्ट लयमा देखिएको इंग्ल्याण्ड यस संस्करणको उपाधि दाबेदार टोली हो । हालसम्म इङ्ल्यान्डले ३ पटक फाइनलको यात्रा गरेको छ भने पाकिस्तान सन् १९९९ को विश्वकप विजेता हो ।

इंग्ल्याण्ड र पाकितानले आफ्नो उत्कृष्ट खेलाडीलाई मैदानमा उतार्ने छन् ।

बलिङ र ब्याटिङमा उत्कृष्ट संयोजक गरेको इंग्ल्याण्ड सोही लयलाई पाकिस्तानविरुद्वको खेलमा समेत निरन्तरता दिन चाहन्छ ।

इंग्ल्याण्डका अल राउण्डर बेन स्ट्रोक्स र पाकिस्तानका बलर मोहमद आमिर, आजको खेलका मुख्य आकर्षण रहने छन् ।

बेन स्ट्रोक्सले पहिलो खेलमा उत्कृष्ट ८९ रन तथा २ विकेट हात पार्दै उत्कृष्ट पाली खेलका थिए भने आमिरले वेष्ट इण्डिजब्रिरुद्द एक्लैले ३ विकेट हात पारेका थिए । पाकिस्तान पछिल्लो समय लयमा देखिन संघर्षरत छ ।

लगातारको खराब नतिजाले पाकिस्तानी टिम आफैमा दबाबमा देखिन्छ । घरेलु टोलीलाई पराजित गर्दै प्रतियोगितामा आत्मबल जोड्न पाकिस्तानलाई अवसर समेत छ ।एजेन्सी ।

प्रकाशित मितिः २०७६ जेठ २० सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション