मनाङले नुवाकोट गोल्डकप खेल्ने

0

काठमाडौं । गत बर्षको ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले नुवाकोट गोल्डकप खेल्ने भएको छ । एएफसी कपको समुह चरणमा प्रतिस्पर्धा गरिरहेको मनाङले मोफसलको प्रतियोगिता नुवाकोट गोल्डकपमा सहभागिता जनाउने भएको हो ।

मनाङका महासचिव अनिल गुरुङले दोस्रो रोजाईका खेलाडी समावेश गर्दै नुवाकोट गोल्डकप खेल्ने खेलपाटीलाई बताए ।

‘पहिलो रोजाईका अधिकांश खेलाडी राष्ट्रिय टिममा छन् । त्यसैले दोस्रो रोजाईका खेलाडी लिएर हामी नुवाकोट गोल्डकप खेल्ने जानेछौ ।’ उनले भने ।

एएफसी कपको आगामी खेलका लागि पर्याप्त समय रहेको उल्लेख गर्दै मनाङले मोफसलका प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।

एएफसी कपको तयारीका लागि भन्दै मनाङले अघिल्लो सिजन झापा गोल्डकप लगायतका मोफसलका प्रतियोगिता अन्तिम समयमा आएर रद्व गरेको थियो ।

मनाङले एएफसी कपमा अब दुई खेल खेल्न बाँकी छ । मनाङले ढाका अवहानीसंग उसैको मैदानमा र चेन्नेईनसंग आफ्नो घरेलु मैदानमा खेल्नेछ ।

दोस्रो संस्करणको नुवाकोट गोल्डकप प्रतियोगिता जेठ २० देखि २९ गतेसम्म सञ्चालन हुदैछ ।

यस पटक प्रतियोगितामा १० टिम सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा मनाङ सहित च्यासल, संकटा, चन्द्रागिरी टिम, आयोजक नुवकोट र चितवन ११ ले खेल्ने पक्का भईसकेको छ ।

अन्य दुई टिमको टुङ्गो लाग्न बाँकी रहेको एन्फाका केन्द्रिय सदस्य तथा प्रतियोगिता व्यवस्थापक पुर्णमान चित्रकारले बताए ।

अघिल्लो संस्करणको प्रतियोगिताको उपाधि पुलिसले जितेको थियो । उसले उपाधि भिडन्तमा थ्री स्टारलाई पराजित गरेको थियो ।

प्रकाशित मितिः २०७६ जेठ १७,शुक्रवार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション