च्याम्पियन बनेका इमरान सन्यास फिर्ता लिदैँ

0

काठमाडौँ । पाकिस्तानको टिमले सन् १९८७ को विश्वकपमा समुह चरणमा ६ मध्य ५ खेल जितेको थियो । उसले मात्र एक खेल मात्र हारेको थियो । समुह चरणको अन्तिम खेलमा पाकिस्तानलाई वेस्ट इन्डिजले २८ रनले हराएको थियो ।

अन्तिम खेलमा पराजित भएपनि कप्तान इमरान खान नेतृत्वको टिम ८ बर्षपछि सेमिफाईनल पुगेको थियो । सेमिफाईनलमा पाकिस्तानको प्रतिद्वन्दी अष्ट्रेलिया थियो ।

ईमरानले टस हारेका थिए । अष्ट्रेलियाले ५० औ ओभरमा पाकिस्तानलाई २ सय ६८ रनको लक्ष्य दिएको थियो । तर पाकिस्तानको टिम २ सय ४९ रनमा अलआउट हुन पुग्यो । लाहोरमा भएको खेलमा अष्ट्रेलियाले १८ रनको जित निकाल्दै फाईनल पुगेको थियो ।

हारपछि इमरान खानले सन्यास लिए । खानको विकल्पमा अब्दुल कादिरलाई टिमको कप्तानीको जिम्मेवारी दिईएको थियो । उनको नेतृत्वमा टिम ५ मध्य ४ खेलमा हारको नतिजा आत्मसाथ ग¥यो । मात्र एक जित निकाल्न सफल भयो । ईङ्ल्याण्ड सिरिज पछि पाकिस्तानले वेस्ट ईन्डिजको भ्रमणमा निस्किएको थियो ।

तत्कालिन पाकिस्तानी राष्ट्रपति जनरल जिया उल हल क्रिकेटका सौखिन थिए । उनको टिमको खराब अवस्थालाई हेर्दै ईमरानलाई सन्यास फिर्ता लिन अनुरोध गरे ।

इमरानले फेरी मैदान फर्कने निर्णय गरे । तर टिम पाँच म्याचको वान डे सिरिज हार्न पुग्यो । तर टेष्ट सिरिज भने १–१ को बराबरी गर्न सफल भएको थियो ।

इमरानको कप्तानीमा पाकिस्तानको टिम सन् १९९२ मा विश्वकप खेल्न अष्ट्रेलिया र न्युजिल्याण्ड गएको थियो । इमरान दोस्रो पटक टिमको नेतृत्व गरिरहेका थिए ।

प्रतियोगिताको १० खेलमा पाकिस्तानको टिमले ६ खेलमा जित निकाल्यो । तीन खेल उसले गुमाउन पुगेको थियो । एक खेलमा नतिजा निस्कन सकेन ।

फाईनलमा पाकिस्तानले ईङ्ल्याण्डलाई हराउँदै पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो ।

जिया उल हकले इमरानलाई देखाएको विश्वास सहि साबित भयो ।

ईमरानले जिया उल हकको बिषयमा भनेका छन्, ‘मैले सन् १९८७ को विश्वकप पछाडी सन्यास लिएको थियो । तर लगभग एक बर्ष पछाडी जनरल जियाले राष्ट्रिय प्रशारणबाट मलाई सन्यास फिर्ताको अनुरोध गरेका थिए । टिमका लागि बोलाईएको रात्री भोजमा मलाई दोस्रो कोठामा लगिएको थियो । तिमी के गर्न गईरहेका छौ ? मेरो अनुरोधलाई अस्विकार गरेर अपमान नगर्नु । देशका लागि तिमी फिर्ता आउन भनेको छु । जनरल जियाको सोही भनाई अनुसार मैले सन्यास फिर्ता लिए ।’ एजेन्सी

प्रकाशित मितिः २०७६ जेठ १६ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション