फ्रान्ससँग बदला लिने दाउमा क्रोएसिया

0

काठमाडौं २९ असार । विश्वकप फुटबलको उपाधिका लागि आइतबार क्रोएसिया र फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको छ । यो पटकको विश्वकपको उपाधि दौडमा क्रोएसिया नयाँ टिम हो भने फ्रान्स एक पटकको विश्वकप विजेता टिम हो । इंग्ल्यान्डलार्इ २–१ गोलले पराजित गर्दै क्रोएसिया पहिलोपटक विश्वकप फाइनलमा प्रवेश गरेको छ । यस्तै फ्रान्सले बेल्जियमलाई १–० गोलले पराजित गर्दै १२ वर्षपछि फाइनल पुगेको हो ।

क्रोएसिया पहिलो पटक १९९८ विश्वकपमा सहभागी भएको थियो । आफ्नो पहिलो उपस्तिथिमा नै सेमिफाइनल प्रवेश गर्दै क्रोएसियाले सनसनी मच्चाएको थियो। सो विश्वकपमा क्वाटरफाइनलमा जर्मनीलार्इ पराजित गर्दै सेमिफाइनल पुगेको क्रोएसियाले सेमिफाइनलमा फ्रान्ससँग २–१ ले पराजित भएको थियो। फ्रान्सले १९९८ मै आफ्नै भूमिमा पहिलो पटक विश्वकप उपाधी जितेको थियो।

२० वर्षपछि क्रोएसियाले विश्वकपमा फेरि फ्रान्सको सामना गर्दैछ। १९९८ मा फाइनलमा पुग्न रोकेको फ्रान्स नै रसिया विश्वकपको फाइनलमा क्रोएसियाको प्रतिद्वन्द्वी रहेको छ। २० वर्षपछि फ्रान्ससँग बदला लिने दाउमा क्रोएसिया रहेको छ । रसिया विश्वकपमा राम्रो फर्ममा रहेको क्रोएसिया यसपटक विश्वकप जित्दै नयाँ इतिहास बनाउने होडमा रहेको छ।

फ्रान्सको विश्वकप फुटबलमा तेस्रो फाइनल प्रवेश हो । यसअघि सन् १९९८ मा भएको विश्वकप फुटबलको उपाधि फ्रान्सले पहिलो पटक उचालेको थियो । त्यस्तै, सन् २००६ मा फ्रान्स फाइनलमा पुग्दै उपविजेता बनेको थियो । यसपटक विश्वकप जित्दै फ्रान्स दोस्रो पटक विजेता बन्ने दाउमा रहेको छ ।

क्रोएसियाले हालसम्म फ्रान्ससँग खेलेको पाँच खेलमा विजय हासिल गर्न सकेको छैन। क्रोएसिया तीन खेलमा फ्रान्ससँग पराजित भएको थियो भने दुर्इ खेल बराबरीमा सकिएको थियो। फिफा विश्वकपमा यी दुर्इ टोली १९९८ पश्चात पहिलो पटक भिड्दैछन्। फाइनल खेल १५ जुलाईमा रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा नेपाली समयअनुसार ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション