काठमाडौ ४ असार । विश्वकफ फुटबल अन्तर्गत आइतबा भएको खेलमा ग्रुप इ को दोस्रो खेलमा ब्राजील र स्विजरल्याण्ड १–१ गोल गर्दै खेल ड्र गरेका छन् । प्रतिस्पर्धामा शुरुमा ब्राजीलले २० औ मिनेटमा गोल गर्दै १–० ले अग्रता लिएको थियो ।
दोस्रो हाफ पछि स्विजरल्याण्डका स्टीवन जुबेरल गोल गरेर बराबरीमा पुर्याएका थिए । खेलको दोस्रो हाफमा दुवै टिमले गोल गर्ने कैयौँ मौका गुमाएका थिए ।
Comments