१४ चैत्र । विश्वकप अगाडीको मैत्रीपूर्ण खेलमा इंग्ल्याण्ड र इटालीले बराबरी खेलेका छन् । इंग्ल्याण्डको विम्ब्लीमा गएराति भएको खेलमा घरेलु टोली इंग्ल्याण्डले इटालीसँग १–१ गोलको बराबरी खेलको हो ।
इंग्ल्यान्डलाई पहिलो हाफमा जेमि भार्डीले अग्रता दिलाएका थिए तर खेलको अन्तिमतिर इटलीका लोरेन्जो इन्सिन्याले गोल गर्दै टोलीलाई बराबरी दिलाए । (एजेन्सी)
इंग्ल्याण्ड र इटाली बराबरीमा
0
Share.
Comments