एजेन्सी, ६ फागुन । म्यान्चेस्टर युनाइटेड इंङ्गिस फुटवल प्रतियोगिता ‘एफए कप’को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा हर्डल्सफिल्ड टाउनलार्इ दुई शून्य गोलले पराजित गदै युनाइटेड क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
युनाइटेडका लागि दुवै गोल स्ट्राइकर रोमेलु लुकाकुले गरे ।
क्वाटरफाइनलमा युनाइटेडले अर्को इंग्लिस टोली ब्राइटनको सामना गर्ने छ । ब्राइटनले हिजो कोभेन्ट्रिलाई ३-१ ले हराएको थियो ।
म्यान्चेष्टर युनाइटेड क्वार्टरफाइनलमा
0
Share.
Comments