काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको पिएनजी विरुद्व जारी खेलमा नेपालले चौंथो विकेट हात पारेको छ। आरिफ शेखले रिले हेकुरेलाई १ रनमा बोल्ड गर्दै नेपाललाई चौंथो सफल्ता दिलाएका हुन्।
युएईमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपाल विरुद्व पहिले ब्याटिङ गरिरहेको पपुवा न्युगिनीले २२.४ ओभरको समाप्तीमा ४ विकेट गुमाएर ७३ रन बनाएर खेलिरहेको छ।
प्रकाशित मितिः २०७८ चैत ०८ मंगलबार
Comments