ललितपुर मेयर च्याम्पियनसिप : लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

0

काठमाडौं । अलराउन्डर सम्झना खड्काको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम प्रदेश काठमाडौंमा जारी दोस्रो संस्करणको ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगिता फाइनलमा पुगेको छ ।

सुदूरपश्चिमले आफ्नो लिगको अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै शीर्ष दुईमा स्थान पक्का गर्दै फाइनलमा पुगेको हो । १ सय २९ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९० रन बनायो । लुम्बिनीकी नेरी थापाले ३८ बलमा २ चौकासहित सर्वाधिक २३ रन बनाइन् । ओपनर आस्मा पुलामी मगर ३३ बलमा २ चौकासहित २२ रनमा आउट भइन् ।

लक्ष्मी चौधरी १०, कप्तान सरस्वती जिएम १ र सरस्वती पुन ४ रनमा आउट भइन् । नितु भण्डारी ७ र मधु डिसी ८ रनमा अविजित रहे ।सुदूरपश्चिकी तीव्र गतिकी बलर कविता कुँवरले ४ ओभरमा १ मेडनसहित २० रन खर्चेर २ विकेट लिइन् । स्पिनर सम्झना खड्काले ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो । सुदूरकी सम्झना खड्काले ४८ बलमा ५ चौकासहित सर्वाधिक ४२ रन बनाइन् । ऋतु कनोजिया ३४ बलमा ४ चौकासहित ३३ रन बनाइन् । तल्लोक्रमकी कविता जोशीले २४ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा आउट भइन् । कविता कुँवरले १० रन जोडिन् ।

लुम्बिनीकी नेरी थापाले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिइन् । कृतिका मरासिनी र मधु डिसीले १–१ विकेट लिए । फाइनल सोमबार हुनेछ । एपिएफ ३ खेलमा ३ मा नै जितका साथ फाइनलमा पुगि सकेको छ । आइतबार लिगका अन्तिम खेल हुनेछन् । प्रदेश एक र ललितपुर मेयर्स–११ तथा दोस्रो खेलमा लुम्बिनी र एपिएफबीच प्रतिस्पर्धा हुनेछ । ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा क्यानले यस प्रतियोगिता आयोजना गरेको हो ।

प्रकाशित मितिः २०७८ फागुन १४ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション