लिगको पुरस्कार वृद्धि गर्न प्रधानमन्त्रीसँग उपकप्तान सुजलले गरे आग्रह

0

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका उपकप्तान सुजल श्रेष्ठले सहिद स्मारक ए डिभिजन लिगको पुरस्कार राशीमा वृद्धि गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित खेलाडी सम्मान कार्यक्रममा बोल्दै सुजलले लिगको पुरस्कार राशीमा वृद्धिको आग्रह गर्दै लिगमा सरकारको उपस्थितिका लागि आग्रह गरेका हुन् ।

‘सम्माननीय प्रधानमन्त्री ज्यु अहिले नेपालमा सहिद स्मारक ए डिभिजन लिग जारी छ । यस लिगलाई अझै व्यवस्थित र पुरस्कार राशीमा वृद्धि गरि राज्यको उपस्थिति भएमा फुटबलले प्रगति गर्ने विश्वास गरेको छु,’ मछिन्द्र फुटबल क्लबका कप्तान समेत रहेका सुजलले बताए ।

सरकारले सोमबार साफ फुटबलको उपविजेता बनेको राष्ट्रिय फुटबल टिमका सदस्यलाई नगद सहित सम्मान गरेको हो ।

प्रधानमन्त्री देउवाले साफको उपविजेता राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख नगद सहित सम्मान गरेका हुन् । यस्तै प्रशिक्षकहरुले जनही ३ लाख नगद प्राप्त गरे ।

सुजलले सम्मान गरेकोमा सरकारलाई धन्यवाद दिदै यस्ता कार्यले खेलाडीमा हौसला मिल्ने बताए ।

‘नेपाल सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु । खेलाडीलाई प्रोत्साहन स्वरूप नगदसहित सम्मान गर्नु भएकोमा,’ उनले भने, ‘यस्तो सम्मानले हामी खेलाडीहरुलाई अझै हौसला मिल्नेछ ।

यस्तै सुजलले नेपालमा अन्तराष्ट्रिय स्तरको रंगशालाको अभाव भएको बताए ।

‘हामी खेलाडीहरुलाई राम्रो व्यवस्था, पर्याप्त खेल मैदान गर्दिनु भएमा अझ राम्रो नतिजा प्राप्त हुने खेलाडीहरुमा विश्वास छ, सुजलले भने, सम्पूर्ण खेलाडी तथा खेलप्रेमीहरुको तर्फबाट आजको यस कार्यक्रममा सरकारसँग एउटा सुविधासम्पन्न एउटा अन्तराष्ट्रिय स्तरको रंगशालाको आवश्यकता भएको महशुस गरेको छु ।

उनले साफ उपविजेताको श्रेय खेलाडी, एन्फा र सरकारलाई जाने बताए ।

‘साफको १८ वर्षे इतिहासमा साफको उपविजेता बनेका छौँ । यसको सम्पूर्ण श्रेय खेलाडीहरु, अखिल नेपाल फुटबल संघ, नेपाल सरकार, खेलकुद परिषद र खेलकुद मन्त्रालयलाई दिन चाहन्छु,’ सुजलले बताए ।

नेपाल एसिया कपको फाइनल चरणको तयारीमा जुटेको बताउदै सुजलले उक्त प्रतियोगितामा अन्तराष्ट्रिय प्रशिक्षणका लागि सहयोग गरिदिन प्रधानमन्त्रीसामु अनुरोध समेत गरे ।

प्रकाशित मितिः २०७८ पुस ०६ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション