टी २० विश्वकप : अस्ट्रेलियाको टप अर्डरलाई अफ्रिदीको त्रास

0

काठमाडौँ । युएई र ओमानमा जारी टी २० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज अस्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । पाकिस्तान सन् २००९ को विजेता हो । यता, सर्वाधिक ५ पटकको एकदिवसीय विश्वकप विजेता अस्ट्रेलियाले टी २० फम्र्याटको उपाधि एकपटक पनि जित्न सकेको छैन । उसको उत्कृष्ट प्रदर्शन भनेकै २०१० को फाइनल हो, त्यतिबेला इङ्ग्ल्यान्डले अस्ट्रेलियालाई ७ विकेटले हराएको थियो ।

अस्ट्रेलियाका कप्तान आरोन फिन्च आफ्नो टिमले जित हासिल गर्नका लागि सुरुवाती ओभरमा शाहीन अफ्रिदीको चालबाट जोगिनुपर्ने बताए । ‘यदी टिमले जित्ने हो भने सुरुवाती ओभरमा फास्ट बलर साहिन अफ्रिदीको चालबाट बच्नुपर्ने हुन्छ । तबमात्रै अस्ट्रेलियाले जित्ने अवसर बन्छ,’ उनले भने ।

लिइसकेका छन् ६ विकेट
आईसीसी टी २० विश्वकपका ५ खेलमा साहीन अफ्रिदीले केवल ६ विकेटमात्र लिएका छन् । तर पनि विपक्षी टिमका टप अर्डरका ब्याट्सम्यानहरूलाई सबैभन्दा ठूलो डर उनकै रहन्छ । यी बायाँ हाते बलरले समूह चरणको खेलमा भारतविरुद्ध १० विकेटको जीत निकाल्ने क्रममा महत्वपूर्ण भूमिका खेलेका थिए । यस खेलमा उनले ३१ रन दिएर रोहित शर्मा, विरोह कोहली र केएल राहुलको विकेट लिए ।

भारतको टप अर्डर ध्वस्त बनाएका यी बलरविरुद्ध अस्ट्रेलियाका शीर्ष क्रमका ब्याटस्म्यान आरोन फिन्च र डेभिड वार्नर कसरी उत्रन्छन् भन्ने कौतुहलता अहिले धेरैलाई छ । ‘उनको पहिलो स्पेल निर्णायक साबित हुनसक्छ । उनी निकै फर्ममा छन् । त्यसैले यो एक कडा प्रतिस्पर्धा हुनेछ, यसमा शंका छैन,’ खेलअघि आयोजित पत्रकार सम्मेलनमा फिन्चले भने ।

फिन्चले विश्वकपमा अस्ट्रेलियाका तेज बलरहरुको पनि प्रशंसा गरे । मिचेल स्टार्क, जोस हेजलउड र प्याट कमिन्सले युएईको परिस्थिति अनुकुल बलिङ गरिरहेको उनले बताए । हेजलउडले वेस्ट इन्डिजविरुद्ध ४ विकेट लिदैं अस्ट्रेलियालाई सेमिफाइनलतर्फ डोहोर्याएका थिए । स्टार्कले प्रतियोगितामा ७ विकेट लिइसकेका छन् ।

ब्याटिङ
अस्ट्रेलियाका शीर्ष क्रमका ब्याट्सम्यान निकै फर्ममा छन् । जारी प्रतियोगितामा अस्ट्रेलियाले बनाएको ६ सय ४० रनमध्ये ४ सय २ रन शीर्ष तीन नम्बरका ब्याट्सम्यानको नाममा छ । इङ्ल्यान्ड र दक्षिण अफ्रिका विरुद्धमात्रै अस्ट्रेलियाको मिडिल अर्डर सामु रन बनाउनुपर्ने दबाब थियो । र, यसका लागि मिडिल अर्डरले संघर्ष गरेको देखियो ।

त्यहीकारण यदि अफ्रिदीले फिन्च, डेभिड वार्नर र मिट्चेल मार्सलाई चाडैं पेभेलियनको बाटो देखाउन सके भने अस्ट्रेलिया पक्कै दबाबमा पर्नेछ । यसका बाबजुद स्टिभ स्मिथ र ग्लेन म्याक्सवेलजस्ता आक्रामक ब्याट्सम्यान पनि अस्ट्रेलियासँग छन्, तर उनीहरुको वास्तविक खेल जारी विश्वकपमा देखिएको छैन । यता, पाकिस्तानको शीर्ष क्रम पनि निकै बलियो छ । कप्तान बाबर आजम र मोहम्मद रिजवान निकै फर्ममा छन् ।

समूह चरणका ५ खेलमध्ये बाबरले ४ खेलमा अर्धशतक कटाएका छन् । मध्यक्रमका अनुभवी ब्याट्सम्यान सोयब मलिक फर्ममा छन्, उनले अफगानिस्तान र न्युजिल्यान्डविरुद्ध रन चेस गर्ने क्रममा पाकिस्तानलाई विजयी गराउन राम्रो योगदान गरेका थिए ।

स्कटल्यान्डविरुद्ध अर्धशतक प्रहार गरे । त्यसैगरी, फिनिसर आसिफ अली पनि लयमा देखिएका छन् । त्यसैगरी, अस्ट्रेलियाका मार्कस् स्टोइनिज र पाकिस्तानका मोहम्मद हाफिज कुनै पनि समय खेल परिवर्तन गर्नसक्ने क्षमता भएका खेलाडी हुन् ।

पछिल्लो प्रदर्शन
पाकिस्तानले समूह चरणमा सबै खेल जितेर समूह विजेताका रुपमा सेमिफाइनल यात्रा गरेको हो । उसले यसक्रममा भारत, न्युजिल्यान्ड, अफगानिस्तान, स्कटल्यान्ड र नामिबियालाई हराएको थियो । यता, अस्ट्रेलियाले समूहको उपविजेताका रुपमा सेमिफाइनल यात्रा गरेको हो । दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बंगलादेश र श्रीलंकाविरुद्ध जित निकालेको अस्ट्रेलिया इङल्यान्डसँग पराजित भएको थियो ।

सम्भावित टोली
अस्ट्रेलिया स् डेभिड वार्नर, आरोन फिन्च ९कप्तान०, मिचेल मार्स, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मार्कस् स्टोनिस, माथियु वाडे ९विकेटकिपर०, पाट कुमिन्स, मिचेल स्टार्म, एडम जाम्पा, जोस हजलउड
पाकिस्तान स् बाबर आजम ९कप्तान०, मोहम्मद रिजवान ९विकेटकिपर०, फकर जमान, मोहम्मद हाफिज, सोयब मलिक, आसिफ अली, सदाब खान, इमाद वासिम, हसन अली, ह्यारिस रौफ, साहिन शाह अफ्रिदी

​तथ्याङ्क
आईसीसीको आयोजनामा भएका कुनै पनि प्रतियोगितामा पाकिस्तानले अस्ट्रेलियालाई नकआउट चरणमा हराउन सकेको छैन । १९८७ को एकदिवसीय विश्वकप सेमिफाइनल, १९९९ को एकदिवसिय विश्वकप फाइनल, २०१० को टी २० विश्वकप सेमिफाइनल र २०१५ को एकदिवसिय विश्वकप क्वाटरफाइनलमा अस्ट्रेलियाले पाकिस्तानलाई हराएको थियो ।

पाकिस्तानले अस्ट्रेलियाविरुद्ध तीनपटक टी २० विश्वकपमा जित निकालेको छ, तर यी तीनवटै भिडन्त समूह चरणमा भएका थिए । समग्रमा दुई देशबीच भएका टी २० भिडन्तमा भने पाकिस्तान अघि छ । कुल २२ भिडन्तमध्ये पाकिस्तानले १३ र अस्ट्रेलियाले ९ खेल जितेका छन् । यी दुई टिम युएईको मैदानमा यसअघि ७ पटक आमने–सामने भइसकेका छन् ।

त्यसमध्ये ५ खेल पाकिस्तानले जितेको छ । अस्ट्रेलियाले दुई खेलमात्रै जितेको छ । युएईमा पाकिस्तानले पछिल्ला १६ खेल लगातार जितेको छ । उनीहरु अन्तिमपटक, नोभेम्बर २०१५ मा शारजहाँमा सुपर ओभरमा इङल्यान्डसँग पराजित भएका थिए ।

अस्ट्रेलियाको इतिहासमै सर्वाधिक धेरै टी २० रन बनाउने तीन खेलाडी ९फिन्च, वार्नर र म्याक्सवेल० अहिलेको टिममा छन् । त्यसैगरी, सर्वाधिक धेरै विकेटले लिने बलर ९जाम्पा र स्टार्क० पनि यही टोलीमा छन् ।

पिचको अवस्था
यसअघिका खेलहरुको नतिजा हेर्दा युएई अन्तर्राष्ट्रिय रंगशाला ब्याट्सम्यानहरुका लागि उपयुक्त हुने देखिन्छ । टस कसले जित्छ भन्ने कुराले खेलमा निकै ठूलो महत्व राख्नेछ । एजेन्सी

प्रकाशित मितिः २०७८ कार्तिक २५ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション