ट्रान्सफर मार्केट बन्द हुन अगाडी पीएसजीले बिक्रि गर्न खोजेका ५ खेलाडी

0

काठमाडौं । फ्रेन्च क्लव पेरीस सेन्ट जर्मेनले यो समरमा खेलाडी अनुबन्धमा ७६ मिलियन यूरो खर्च गरेको छ । उसले लियोनल मेस्सी, गोलकिपर डोनारुमा, सर्जियो रामोस, जोर्गिनो विज्नाल्डमलाई फ्रि मार्केटबाट अनुबन्ध गर्यो ।

यो पटक खेलाडीलाई अनुबन्ध गर्दा पीएसजीले १६ मिलियन युरो डोनीलो र हाकीमीलाई ६० मिलियन युरो खर्च गरको थियो । तर फाइनान्सियल फेयर प्लेको नियम यतिबेला क्लवको टाउकोमा घुमिरहेको छ ।

तर त्यसलाई ब्यवस्थापन गर्नका लागि पीएसजीले केहि खेलाडीलाई खेलाडी अनुबन्धको विन्डो बन्द हुन अगाडी बाहिर पठाउने प्रयास गरिरहेको छ । उसले हाल टिममा रहेका खेलाडीबाट कम्तिमा ५ जनालाई विक्रि गर्न खोजिरहेको छ । जसमा पहिलो खेलाडी थिलो केरेर छन ।

२४ बर्षे डिफेन्डरलाई क्लवले २५ मिलियन युरो रकम पाएको खण्डमा विक्रि गर्ने योजना बनाएको छ । किनकी पीएसजीको डिफेन्स लाईनमा माक्विनोस, किम्पेम्बे र रामोस एउटै पोजिसनमा रहेका छन ।

यस्तै अर्का खेलाडी हुन, पाब्लो साराबिया । यो समरको खेलाडी ट्रान्सफर विन्डो बन्द हुन अगाडी बाहिर जान सक्ने अर्का खेलाडी हुन । उनको बजार मुल्यपनि २५ मिलियन यूरो नै रहेको छ । ३० बर्षे पाब्लो यूरो २०२० मा स्पेनको पहिलो रोजाईको खेलाडी बनेका थिए ।

यस्तै अर्को खेलाडी हुन, जुलियन ड्राजलेर । उनको बजार भाउ २० मिलियन यूरो रहेको छ ।

पछिल्लो चार बर्षदेखि पीएसजीको टिममा रहेपनि उनी केहिलेपनि पहिलो रोनाईको खेलाडी बन्न सकेनन् । त्यसैले पनि पीएसजीले उनलाई विक्रि गर्ने सूचीमा राखेको छ ।

राफिन्हा र लेभिन कुरजावा, फाइनान्सियल फेयर प्लेबाट बच्नका लागि पीएसजीले यी दुई खेलाडीलाई पनि विक्रिको सूचीमा राखेको छ । जसमा उसले अगष्ट ३१ भन्दा अगाडी यो काम पुरा गर्नुपर्ने हुन्छ । एजेन्सी

प्रकाशित मितिः २०७८ भदौ ०३ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション