टोकियो ओलम्पिक पदक तालिकामा चीनको अग्रता कायमै, अमेरिकालाई जापानले पछ्याउँदै

0

काठमाडौं । जापानमा जारी ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिक खेलकुदको पदक तालिकामा एसियाली मुलुक चीनले अग्रता कायमै राखेको छ।टोकियोमा जारि ओलम्पिकको १३ औं दिनको खेल सकिँदासम्म कुल २७० स्वर्ण पदकको छिनोफानो भएको छ। जसमा रसियन ओलम्पिक टिमसहित कुल ६३ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।

पदक तालिकामा चीनले आफ्नो फराकिलो अग्रता कायमै राखेको छ। उसले बिहिबार थप २ स्वर्ण र २ रजतसहित कुल ७४ पदकसहित शीर्ष स्थानमा कायमै छ। दोस्रो स्थानको अमेरिकाले आज थप ४ स्वर्ण, ४ रजत ४ कास्यसहित कुल ९१ पदकसहित चीनलाई पछ्याइरहेको छ।तेस्रो स्थानमा रहेको घरेलु टोली जापानले बिहिबार थप १ स्वर्णसहित कुल २१ स्वर्ण जितेर ४६ पदक जितेको छ।

यस्तै बुधबार पाँचौ स्थानमा रहेको अष्ट्रेलियाले आज थप २ स्वर्ण १ रजत र २ कास्य थपेर १७ स्वर्ण ५ रजत र १९ कास्यसहित ४१ पकक जितेर चौथो स्थानमा उक्लिएको छ।यस्तै थप २ स्वर्ण थपेको रसियन ओलम्पिक कमिटि कुल १६ स्वर्णसहित ५८ पदकसहित पाँचौ स्थानमा छ।बिहिबार थप १ स्वर्ण जितेको बेलायत १६ स्वर्णसहित ५१ पदक जितेर छैठौं स्थानमा पुगेको छ।

जर्मनी ९ स्वर्ण, ९ रजत र १६ कास्यसहित कुल ३४ पदकसहित सातौं स्थानमा यथावत छ।फ्रान्स, इटाली, न्युजिल्याण्ड र नेदरल्यान्ड्सले बिहिबार समान १९१ स्वर्ण थपेर कुल ७र७ स्वर्ण हात पारेका छन् ।दक्षिण कोरियाले ६ स्वर्ण जित्दा हंगेरी र क्यूवाले समान ५९५ स्वर्ण पदक जितेका छन्।ब्राजिल र चेक रिपब्लिकले ४र४ स्वर्ण तथा स्पेन, स्विट्जरल्यान्ड, पोल्याण्ड, जमैका, क्रोएसिया र बेल्जियमले समान ३र३ स्वर्ण पदक हात परेका छन् ।

२ स्वर्ण जित्ने राष्ट्रमा स्विडेन, जर्जिया, इरान, इक्वेटर, उज्वेकिस्तान, नर्वे, डेनमार्क, चाईनिज ताइपे, इक्वेडर, कोसोभो, कतार, ग्रीस र स्लोभानिया छन् ।त्यस्तै हङकङ, थाइल्याण्डसहित २८ राष्ट्रले १र१ स्वर्ण पटक जितेका छन्।दक्षिण एसियाली मुलुक भारतले बिहिबार थप १ रजत र १ कास्यसहित कुल २ रजत र ३ कास्यसहित ५ पदक जितेको छ।हालसम्म कुल ८८ राष्ट्रले पदक जितेका छन्। एजेन्सी

प्रकाशित मितिः २०७८ साउन २२ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション