काठमाडौं । आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन् । सोमबारकै मूल्यमा मंगलबार बजारमा सुनचाँदी कारोबार हुनेछ । छापावाला सुन आज स्थिर रहँदै प्रतितोला ७१ हजार ३ सयमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमै कारोबार भइरहेको छ । चाँदी पनि स्थिर रहँदै प्रतितोला ८ सय ६५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ भदौ ३१ मंगलबार
Comments