भक्तपुरमा पारिवारिक वातावरणका साथ बर्गर/पिज्जा पस्केका छौंः श्रेष्ठ

0

भक्तपुरमा पहिलो बर्गर हाउस सञ्चालनमा आएको छ । भक्तपुरको ठिमीस्थित् राधे राधे भाटभटेनी भन्दा दुई सय मिटर अघि चक्रवर्ती नर्सिङ कलजसँगै सञ्चालनमा ल्याइएको छ । युवाहरुको सक्रियतामा सञ्चालनमा ल्याइएको ‘द रोयल बर्गर हाउस’ भक्तपुरमा बर्गर/ पिज्जा लगायत बिभिन्न खानाका परिकारहरु उपलब्ध रहेको छ । रोयल बर्गर हाउसको यो पहिलो प्रस्तुती भएता पनि छिट्टै उपत्यका बिभिन्न स्थानमा झण्डै दश शाखा र उपत्यका बाहिर समेत यसको शाखाको बिस्तारको तयारी भईरहेको छ । हाउसलाई सिन्धुपाल्चोकका तीन युवाहरु राकेश श्रेष्ठ, विजय श्रेष्ठ र बीलबहादुर श्रेष्ठले सञ्चालनमा ल्याएका हुन् ।

आधुनिक खानाका पारखीहरुको लागि सञ्चालनमा आएको बर्गर हाउसका तीन सञ्चालक मध्ये राकेश श्रेष्ठसँग भक्तपुरन्युजले गरेको कुराकानीको सारसंक्षेप ।

भक्तपुरमा कुन सोचका साथ द रोयल बर्गर हाउस सञ्चालनमा ल्याउनु भयो ?

– उपत्यकाभित्र भएर पनि भक्तपुरमा बर्गर हाउस नभएको र यहाँ बाट बर्गर पिज्जा लगाएको बिभिन्न खाने कुरो खान काठमाडौंसम्म जानु पर्ने अवस्थालाई नियालेर हामीले द रोयल बर्गर हाउस सञ्चालनमा ल्याएको हौं ।

शुरुवाती अवस्थामा कस्तो अनुभव बटुली रहनु भएको छ ?

– शुरुवाती अवस्थालाई हेर्दा ब्यापार सन्तोषजनक रहेको छ । प्रचारप्रसारको अभाव भएता पनि हामीले सोचे भन्दा बढि उपभोक्ताहरुको आगमनले थप उत्साह थपिदिएको छ ।

कुन उमेर समुहको आगमन अधिक रहन्छ ‘द रोयल बर्गर’ हाउसमा ?

– बिशेषत युवाहरुको आगमन अधिक रहेको छ भने । यो ब्यवसायमा पछिल्लो समय किशोर किशोरीको परिवारसँग आउने वातावरण पनि बन्दै गएको छ । यि दुई समुहलाई मात्र नभएर पारिवारिक वातावरणका साथ बर्गर/पिज्जा लगायत आधुनिक खानाको स्वाद पकने जमर्कोमा छौं ।

कस्तो खालको समस्या भोग्नु परेको छ भक्तपुरमा तपाँईले नयाँ ब्यवसाय सुरुवात गर्दा ?

– भक्तपुरमा यो नयाँ ब्यवसाय भएकाले पनि बिभिन्न खालका समस्याहरु भोग्नु परेको छ । परम्परागत खाजाको तुलनामा आधुनिक खाजा मँहगो हुन्छ भन्ने सोचले पनि केहि अप्ठेरो अवस्था श्रृजना गरेको छ । बिभिन्न क्षेत्रमा देखिएको देखा सिकीको प्रभाव अझै सम्म खानाको क्षेत्रमा नदेखिएको हो कि जस्तो लाग्छ । सबैभन्दा पहिला म के भन्न चाहान्छु भने हरेक क्षेत्रमा अर्थ पहिलो पक्ष हुन्छ, त्यसमा पनि आफूले खाजा खानामा कति सम्म खर्च गर्न सकिन्छ भन्ने पाटो पहिलो हो । हामीकोमा आएर खाजा खाना खाएर हेर्नुहोस तपाँईको आर्थिक गच्छे अनुसारकै छ ।

कति लागतमा यो ब्यवासाय सञ्चालन गर्नु भयो ?

– हामीले साझेदारीमा तीन जना मिलेर बिभिन्न क्षेत्रका युवाहरुको सक्रियतामा ‘द रोयल बर्गर हाउस’ सञ्चालनमा ल्याएको छौ । लागतको कुरो गर्दा तीन जनाको भागमा झन्डै चौध पन्ध्र लाख भाग पर्यो ।

भने पछि तपाँइहरुको लगानी उठाउन कति समय लाग्ला ?

– हामीले यो लगानी दिर्घकालिन स्वरुपमा सोचेर खोलेका हौं । यहाँको बजार अनि उपभोक्ताको माग अनुसार मेल खाएमा हाम्रो लगानी दुई चार बर्षमा उठ्न सक्छ । त्यो भन्दा पनि हामीले आफ्नै पौरखमा बिभिन्न खानाको स्वाद पस्कौं र सानो तिनो रोजगारी समेत उपलब्ध गराउन सकिन्छ भन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याएका हौ ।

हाल तपाँईको यो बर्र्गर हाउसमा कतिले रोजगारी पाइरहेका छन् ?

– शुुरुवाती अवस्थामा हामीले झण्डै दश पन्ध्र जनालाई रोजगार उपलब्ध गराएका छौ । यो भन्दा पनि ती दश पन्ध्र जनाको परिवारलाई जीवन जोहोको वातावरण उपलब्ध गराउन सफल भएका छौं । हाम्रो सोच अनुरुप बर्गर हाउस सञ्चालन भयो भने चार पाँच महिनामा झण्डै दुई तीन सयलाई रोजगारी उपलब्ध गराउन सक्छौ जस्तो लाग्छ ।

तपाँई एक इन्जिनियर मान्छे कसरी यो ब्यवसायमा आर्कषित हुन भयो ?

– पारिवारिक वातावतरण र साथी भाईहरुको ब्यवसाय र बिशेषत दाईको आग्रह अनुसार मैले यो ब्यवसायलाई आत्मसाथ गरेको हुँ । तर मैले आफूले अध्ययन गरेको क्षेत्र इन्जिनियरिङलाई पनि निरन्तरता दिइरहेको छु । जस्तो कि मैले आफै प्रबन्धक निर्देशक भएर सञ्चालन गरिरहेको छु ।

तपाँईको बर्गर हाउसमा उपभोक्ता किन आउने त ?

– समयको परिवर्तनसँगै मान्छेमा समयका अभाव रहेको छ । सँगै ब्यस्तताको बीचमा उसले आफ्नो आहारलाई पनि उत्तिकै प्राथमिकतामा राखेको छ । समयको माग अनि सबै खाजा एकै स्थानमा स्वाद र गुणस्तर सहित उपलब्ध गराउने उद्देश्यका साथ हामीले सञ्चालनमा ल्याएको बर्गर हाउस उपभोक्ताको रोजाईमा पर्ने उद्देश्यका साथ अघि बढेकाले उहाँहरुको आगमन हुन्छ भन्ने लागेको छ ।

अन्त्यमा… ?

– युवाहरुको सक्रियतामा हामीले भक्तपुरमै आधुनिक बर्गर हाउस सञ्चालनमा ल्याएका छौं । उपभोक्ताको सन्तुष्टि नै हाम्रो पहिलो धर्म भएकाले भक्तपुर लगायत उपत्यकाका उपभोक्ताहरुले सेवाको मौका प्रदान गर्नु हुने छ भन्ने बिश्वास लिएका छौं । खानाका पारखीहरुका लागि यो जानकारी मात्र नभएर एक अवसर समेत हो भन्ने हामीलाई लागेको छ । हामीकोमा बर्गर/ पिज्जा मात्र नभएर नेपाली लगायत बिभिन्न देशका खानको स्वाद समेत तपाँइहरुले लिन सक्नु हुने छ । हामीले सञ्चालनमा ल्याएको बर्गर हाउसका बारे केही भए पनि जानकारी दिने मौका प्रदान गरेकोमा भक्तपुरन्युज परिवालाई धन्वाद दिन चाहान्छु ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション