किरण र एलिनाको आवाजमा ‘कान्छि मट्याङ ट्याङ’ सार्वजनिक (भिडियोसहित)

0

काठमाडौं । पछिल्लो समय नेपाली सांगितिक क्षेत्रमा निकै चर्चामा रहेका गायक किरण भुजेल र गायिका एलिना चौहानको ‘कान्छि मट्याङ ट्याङ’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक किरण भुजेल र गायिका एलिना चौहानको युगल आवाजमा यो गित आजै मात्रै ‘किरण भुजेल अफिसियल’ युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

गितमा शुनिल कटुवालको शब्द रहेको छ । म्युजिक भिडियोको निर्देशन विधान कार्किले गरेका छन् ।

प्रकाशित मितिः २०७७ मंसिर १८ बिहिबार

Comments

comments

Share.
Loading...

Comments