कुशल बेल्वासेको ‘पोहोर साल’ सार्वजनिक

0

काठमाडौं । कुशल बेल्वासेको ‘पोहोर साल’ गीत सार्वजनिक भएको छ । कुशलको स्वर र संगीत रहेको यस गीतमा शान्तीश्री परियार र कुशल बेल्वासेले स्वर भरेका छन् ।

अमेरिकामा तयार पारिएको गीतको भिडियोमा उतै रहेका सुश्रिम आचार्य, केदार आचार्य र शिखा केसीको अभिनय छ । भिडियोमा सुमन सागरजंग केसीको निर्देशन र कोरियोग्राफी छ ।

प्रकाशित मितिः २०७७ साउन २२ बिहिबार

Comments

comments

Share.
Loading...

Comments