इन्गेजमेन्टमा खुशी देखिन्छन् आँचल

0

काठमाडौँ । नायिका आँचल शर्माले आफ्ना प्रेमी उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरिन् । आँचल र उदिपको इन्गेजमेन्ट समारोहक विशेष बन्यो । उनीहरुले, एक अर्कालाई औठी लगाइदिए र चाडै नै बेहुला-बेहुली बन्ने वाचा समेत गरे । आँचल र उदिपको बिहे फागुणको २९ गते हुँदैछ ।

इन्गेजमेन्टमा आँचलले लेहेङ्गा लगाएकी थिइन् । दुइको परिवार मात्र सहभागी भएको समारोहलाई विशेष बनाउन उनीहरुले कुनै कसर बाँकी राखेनन् । आँचल लेहेङ्गमा निकै खुलेकी थिइन् । टाउकामा ताज लगाएकी आँचल उदिपसँग खुशी देखिएकी थिइन् ।

प्रकाशित मितिः २०७६ फागुन १४ बुधबार

Comments

comments

Share.
Loading...

Comments