‘पल पल’को म्युजिक भिडियोमा भुवन र शिशिरसँगै तारा (भिडियोसहित)

0

काठमाडौं । गीतकार तारा अधिकारीले आफ्नै निर्देशनमा एक गीतको भिडियो सार्वजनिक गरेकी छिन् । ‘पल पल’ बोलको गतिमा ताराको शब्द, गैरे सुरेशको संगीत र प्रताप दासको स्वर छ । यो गीतको भिडियोमा तारासँगै नायिका भूवन चन्द र कलाकार शिशिर भण्डारीले अभिनय गरेका छन् ।

शिव ढकालको छायांकन रहेको भिडियोमा नहकुल खड्काको सम्पादन, सत्यम रानाको भीएफएक्स छ । चन्द्र विनायक फिल्म प्रोडक्शनले यो भिडियो निर्माण गरेको हो । आफूले राम्रा गीतहरुमा मिहिनेत गर्ने उद्देशयले यो भिडियो तयार पारेको ताराले बताइन् ।

प्रकाशित मितिः २०७७ चैत्र २४ मंगलबार

Comments

comments

Share.
Loading...

Comments