प्रतिनिधि सभा बैठकः चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारीमा सरकार (प्रत्यक्ष प्रसारण)

0

काठमाडौंः शुक्रबारका लागि बोलाइएको बैठककबाट विधेयक पारित गर्ने कार्यसूची संसद् बैठकले तय गरेपछि सरकार र प्रतिपक्षी कांग्रेस आ–आफ्नै अडानमा रहेका कारण अहिले प्रतिनिधिसभा बैठकमा नाराबाजी भइरहेको छ ।

प्रत्यक्ष प्रसारण-

प्रकाशित मितिः २०७५ माघ ११ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments