काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरमा मेसिनबाट धान रोपेर यस वर्षको धान महोत्सव मनाएका छन् ।
बुधबार ओलीले भक्तपुरको सिरूटारमा आयोजित १९औँ धान दिवसको कार्यक्रममा सहभागी भएर धान रोपेका हुन्। ओली पत्नी राधिका शाक्यसहित धान दिवस मनाउन त्यहाँ गएका थिए।
प्रकाशित मितिः २०७९ असार १५ बुधबार
Comments