Skip to content
Bhaktapurnews
राजनीति
मनोरञ्जन
समाचार
खेल
स्वास्थ्य
विश्व
अर्थ
शिक्षा
सूचना-प्रविधि
अन्तर्वाता
भिडियो
राजनीति
मनोरञ्जन
समाचार
खेल
स्वास्थ्य
विश्व
अर्थ
शिक्षा
सूचना-प्रविधि
अन्तर्वाता
भिडियो
photo
भक्तपुरको गोल्डेन गेटमा अवस्थित मूर्तिमा आस्थाले पारेको प्वाल ।
भक्तपुरमा धातुकलाको ऐताहासिक अनुपम नमुना झल्किदै ।
भक्तपुरमा माटोका भाडा सुकाउँदै एक महिला ।
भक्तपुरको सूर्यबिनायकस्थित एक पसलमा रहेको एक्वारियमको दृश्य ।
भक्तपुरमा ग्राहकको प्रतिक्षामा एक तरकारी व्यापारी सुस्ताउँदै ।
काठमाडौ महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर श्रेष्ठलाई बधाई दिदैं विवेकशिल पार्टीका तर्फबाट मेयरका उम्मेदवार रञ्जु दर्शना ।
भक्तपुरको दत्रात्यमा मह बिक्रिका लागि ग्राहकको पखाईमा एक महिला ।
भक्तपुरको पाँचतले नजिक तामाका ताउला बिक्रिका लागि गन्तव्यतर्फ जाँदै एक व्यापारी ।
किसानलाई चटारो : भक्तपुरको लिवालीमा गहुँ भित्राउनलाई तयारीमा किसानहरु ।
भक्तपुरको सूर्यविनायकमा २ युवा माछा बिक्रिका लागि ग्राहको प्रतिक्षामा ।
उमेरले छेक्दैन व्यवसायलाई : भक्तपुरको सुकुलढोकामा तरकारी बिक्रिका लागि गन्तव्यतर्फ लाग्दै जेष्ठ नागरिक ।
सुर्यविनायक नगरपालिकाका नवनिर्वाचित मेयर बासुदेव थापालाई बधाई दिदैं सुर्यविनायक नगरमै नेपाली काँग्रेसका मेयर उम्मेरद्धार बिष्णुराज कार्की । काँग्रेस उम्मेदवार कार्की आईतबार मात्रै थापासँग पराजीत भएका थिए ।
दैलेख क्षेत्र नं २ को विकट एक गाउँमा हजुरआमासँग एक बालक ।
भक्तपुरको निलबाराही नाचको एक झलक ।
बालश्रमका कुरा ः तर जीवन धान्नुपर्छ , काठमाडौको भत्कीएको धरहरा अगाडी चिया बेच्दै एक बालक ।
भक्तपुरमा अव्यवस्थित बधशालाको उदाहरण ।
Previous
1
2
3
4
Next