काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । हिजो अर्थात सोमबार प्रतितोला ९६ हजार ३०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज (मंगलबार) तोलामा ६०० रुपैंयाले बढेर प्रतितोला ९६ हजार ९०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य आज ९६ हजार ४०० रुपैंया रहेको छ । मंगलबार चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ । हिजो प्रतितोला १ हजार २०५ रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोलामा नै ३५ रुपैंयाले बढेर प्रतितोला १ हजार २४० रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो ।
प्रकाशित मितिः २०७९ साउन २४ मंगलबार
Comments