काठमाडौं । नेपाल धितोपत्र बोर्डले श्रीजनशील लघुवित्तलाई आइपीओ निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले श्रीजनशीललाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ ल्याउन अनुमति दिएको हो ।
यसर्थ, कम्पनीले अब १०० रुपैयाँ दरको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ बिक्री खुला गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ ।
प्रकाशित मितिः २०७९ साउन २४ मंगलबार
Comments