काठमाडौं । नेकपा एमालेको अन्तिम केन्द्रीय कमिटीको बैठक सौराहामा बस्दै छ। चितवनको सौराहास्थित जंगल क्राउन होटेलमा आज बेलुकी ८ बजे बैठक बस्ने भएको हो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर १३ गते पत्रकार सम्मेलन गरेर दसौं राष्ट्रिय महाधिवेशन सफलताको विज्ञप्ति सुनाउने बताए। ‘१३ गते पत्रकार सम्मेलनमार्फत् सफलताको विज्ञप्ति सुनाउने छौं। आपसमा सानातिना कुरामा नअल्झिऔं,’ उद्घान सत्रमा बोल्दै उनले भने ।
प्रकाशित मितिः २०७८ मंसिर १० शुक्रबार
Comments