मनमाया र सुस्मा इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्ने टोलीमा समेटिए
काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्यप्रशिक्षक राजेन्द्र तामाङले मनमाया दमाई र सुस्मा तामाङलाई पहिलोपल्ट समेट्दै इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्ने टोली घोषणा गरेका छन्।
राजेन्द्रले बिहीबार २३ सदस्यी टोली घोषणा गरेका हुन्। उनले घाइते रक्षक हीराकुमारी भुजेल र मिडफिल्डर दीपा शाहीको स्थानमा दुई नयाँ अनुहारलाई मौका दिएका हुन्। यस्तै, रेनुका हमला र चन्द्रा भण्डारीले टोलीमा पुनरागमन गरेका छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
७ चैत २०८१ १३:३४
विद्युत् आपूर्तिका लागि भारतसँग पहल जारी : परराष्ट्रमन्त्री
७ चैत २०८१ १३:२३
आज शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट
७ चैत २०८१ १३:२७