गायक रवि ओडले वैवाहिक जबरजस्ती करणीको मुद्दामा पाए सफाइ
काठमाडौं । गायक रवि ओडले वैवाहिक जबरजस्ती करणीको मुद्दामा सफाइ पाएका छन् । श्रीमतीले दायर गरेको मुद्दामा उनले कञ्चनपुर जिल्ला अदालतबाट सफाइ पाएका हुन् । अदालतका न्यायाधीश चाणकमणि अर्यालले आइतबार सो मुद्दामा फैसला सुनाएका हुन् । अदालतको वेबसाइटमा अभियोगको दाबी नपुग्ने उल्लेख गरिएको छ ।
गत चैत ४० गते ओडकी श्रीमतीले वैवाहिक जबरजस्ती र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरी कार्यालय झलारीमा उजुरी गरेकी थिइन् । त्यसबेला उनी कामका दौरान विदेशमा थिए । विदेशबाट फर्किएर उनले वैशाख २७ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । जेठ ३ गते पाँच लाख धरौटी तिरेर उनी थुना बाहिरबाट मुद्दा लड्दै आएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ माघ २०८१ १६:३६
भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
९ माघ २०८१ १२:५८
‘मायावी’ को गीत ‘सितारा जडेको’ सार्वजनिक
९ माघ २०८१ १४:२५
प्रधानमन्त्री ओली अस्वस्थ
८ माघ २०८१ १४:२१
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
९ माघ २०८१ १४:३०