टी–२० विश्वकपः अमेरिकालाई क्यानाडाले दियो १९५ रनको चुनौती
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण शुरु भएको छ । उद्घाटन खेलमा अमेरिका र क्यानाडा भिडिरहेका छन् । खेल जितका लागि अमेरिकाले १९५ रनको चुनौती पछ्याउँदै छ ।
टस हारेर पहिले ब्याटिङ गरेको क्यानाडाले ५ विकेटको क्षतिमा १९४ रन बनायो । नवनीत धालिवालले ४४ बलमा ६१, निकोलस किर्टनले ३१ बलमा ५१ तथा श्रेयस मोभ्भाले १६ बलमा अविजित रहँदै ३२ रन बनाए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:०६
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
३० जेठ २०८२ ८:१७