काठमाडौं महानगरको नगर सभा ज्येष्ठ ३२ गतेका लाागि आव्हान

भक्तपुर न्यूज

१८ जेठ २०८१ ११:४४

काठमाडौं महानगरको नगर सभा ज्येष्ठ ३२ गतेका लाागि आव्हान

काठमाडौं । काठमाडौं महानगरपालिका को नगर सभा, १५ औँ अधिवेशन ज्येष्ठ ३२ गतेका लाागि आव्हान गरिएको छ । आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिकाको ३२ औँ बैठकले नगर सभाको मिति तय गरेको हो ।

प्रकाशित मितिः २०८१ जेठ १८ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *