टर्कीमा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु, ३९ घाइते
काठमाडौं । दक्षिणी मेर्सिन प्रान्त टर्किएमा आइतबार भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु हुनुका साथै अन्य ३९ जना घाइते भएको गृहमन्त्री अली येर्लिकायाले जानकारी दिएका छन्।
मेरसिनको भूमध्यसागरीय शहर नजिकैको टार्सस जिल्लामा एउटा इन्टरसिटी यात्रुवाहक बस, ट्रक र कारहरू चेन दुर्घटनामा परेका थिए। वर्षाका कारण बस चिप्लिएर दुर्घटना भएको बताइएको छ।
प्रकाशित मितिः २०८१ जेठ १४ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:१७
आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा !
३० जेठ २०८२ ८:०६