विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष ओलीको बधाई

भक्तपुर न्यूज

७ जेठ २०८१ ९:००

विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष ओलीको बधाई

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिएका छन् ।

सोमबार प्रतिनिधि सभाबाट चौथोपटक विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डलाई ओलीले बधाई दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले भर्खरै मात्रै विश्वासको मत पाएका छन् । उनलाई १५७ सांसदले विश्वास गरेका छन् ।

प्रकाशित मितिः २०८१ जेठ ०७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *