केहि दिनमै सरकारले पूर्णता पाउने गरी गृहकार्य भइरहेको : मुख्यमन्त्री सोडारी

भक्तपुर न्यूज

३ जेठ २०८१ ८:४२

केहि दिनमै सरकारले पूर्णता पाउने गरी गृहकार्य भइरहेको : मुख्यमन्त्री सोडारी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले केही दिनमै सरकारले पूर्णता पाउने बताएका छन् ।

बिहीबार प्रदेश सभा बैठकबाट विश्वासको मत पाएपछि मुख्यमन्त्री सोडारीले यस्तो बताएका हुन् ।

‘सबैलाई मिलाएर लैजाने जिम्मेवारीमा छ, केहि दिनमै सरकारले पूर्णता पाउने गरी गृहकार्य भइरहेको छ,’ उनले भने ।

सोडारीले छिट्टै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी तयारीमा लाग्ने पनि बताए ।

प्रकाशित मितिः २०८१ जेठ ०३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *