आईपीएल: फाइनल प्रवेशका लागि दिल्ली र हैदराबाद भिड्दै
काठमाडौं । आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्दैछन्।आबुधावीस्थित शेख जायद रंगशालामा बेलुकी पौने ८ बजे हुने दोस्रो क्वालिफायर विजेताले फाइनलमा मुम्बई इण्डियन्ससँगको भेट पक्का गर्नेछ ।
लिग चरणका दुवै भेटमा दिल्लीलाई पराजित गरेकाले हैदरावाद उच्च मनोबनलसहित मैदान उत्रनेछ ।
दिल्ली भने पहिलो क्वालिफायरमा मुम्बई इण्डियन्ससँग पराजित भएको थियो । हैदरावादले इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै क्वालिफायरमा पुगेको हो ।एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक २३ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०