थप ३ हजार ४ सय ३० जना कोरोना संक्रमित संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या जनाएको छ।
यो सँगै नेपालमा १ लाख ४८ हजार ४ सय ८ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ७९ दशमलभ ८ प्रतिशत रहेको छ।
मन्त्रालयका अनुसार १३ हजार ३८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १५ लाख ७ हजार १ सय ९० जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार १ हजार २ सय ३२ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३६ हजार ५ सय १४ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मितिः २०७७ कार्तिक २० बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०