कांग्रेस पदाधिकारी बैठक आज दिउँसो १ बजे बस्दै
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । पदाधिकारी बैठक बिहिबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
यसअघि सोमबार बसेको बैठक विना निष्कर्ष टुंगिएपछि मंगलबारको लागि बोलाइएको बैठक नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि स्थगित गरिएको थियो ।
आज बस्ने भनिएको बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।
प्रकाशित मितिः २०७७ कार्तिक २० बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४