बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ । करिब १० बजेदेखि मन्त्रिपरिषद् बैठक बसिरहेको हो । यो दशैँपछि पहिलो मन्त्रिपरिषद् बैठक हो ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय नमानेको भन्ने आरोप पार्टीकै नेताहरुले लगाइरहेका छन् ।
मन्त्रिपरिषद् बैठकले यसअघि गरेका कतिपय निर्णयहरुले ओलीले आफूखुसी गरेको भन्ने आरोपकाबीच आज मन्त्रिपरिषद् बैठक बसेको हो ।
प्रकाशित मितिः २०७७ कार्तिक २० बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
३१ असार २०८२ १२:१५