उदयपुर र मोरङमा २ जना मृत फेला

भक्तपुर न्यूज

१९ कार्तिक २०७७ ९:४०

उदयपुर र मोरङमा २ जना मृत फेला

काठमाडौं । उदयपुर र मोरङमा दुईजना मृत फेला परेका छन् । उदयपुर, कटारी नगरपालिका ३ स्थित वडा कार्यालय नजिकै परिचय नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

यस्तै मोरङ, पथरी शनिश्‍चरे नगरपालिका १०, शिविर बस्‍ने ३६ वर्षीया माया गौतम आफ्नै घरमा सुतेको अवस्थामा मृत अवस्थामा फेला परेकी छन् ।

प्रकाशित मितिः २०७७ कार्तिक १९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *