गायक जोन शाहीको आवाजमा ‘आधा लास’ सार्वजनिक
काठमाडौं । पाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक जोन शाहीको आवाजमा रहेको ”आधा लास” गीतको भिडियो सार्वजनिक भएको छ । जिवनका प्रेम पछिको विछोडलाई गीतमा समेटिएको छ ।
प्रेम र त्यागलाई गीतमा कलात्मक रुपमा गायक जोनले आफनो आवाजलाई संगीत संयोजन गरेका छन । गोविन्द कंडेँल आशुको शब्दमा रहेको गीतमा रोदन र मानिसको विश्वासलाई घात गर्दाको परिणामलाई गीतमा भेटन सकिन्छ ।
रंजित कटुवालको छायाँकन तथा निर्देशन र लोकेन्द्र सुब्बाको सम्पादन भिडियोमा रहेको छ । ”आधा लास”गीतको भिडियोमा संजय कुमार श्रेष्ठ ,नियोग भटटराई र निरु खड्काको अभिनय रहेको छ ।
प्रकाशित मितिः २०७७ कार्तिक १९ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३