आज बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

भक्तपुर न्यूज

१९ कार्तिक २०७७ ७:१०

आज बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको भाउ प्रति तोलामा ९०० रुपैयाँले बढेको छ । आज सुनको मूल्य तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ ९५ हजार ८०० रुपैयाँ कायम भएको छ ।  चाँदी चाहिँ आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक १९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *