भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ५९२ जनामा संक्रमण
काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ५९२ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८२ लाख ६६ हजार ९१४ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ७६ लाख १ हजार ४२९ जना संक्रमणमुक्त भएका छन् । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २३ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ४९७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २३ हजार १३९ पुगेको छ ।
प्रकाशित मितिः २०७७ कार्तिक १८ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३