सहिमा र सन्दिपको ‘ओक्कल दोक्कल’ युट्युबको १ नम्बर ट्रेन्डिङमा (भिडियो)
काठमाडौं । चर्चित गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेको स्वर रहेको डान्सिङ गीत ‘ओक्कल दोक्कल’ले युट्यवको शीर्ष स्थान ओगट्न सफल भएको छ । केही दिन पहिले सार्वजनिक गीतले विहिबारबाट युट्युव ट्रेडिङको शीर्ष स्थान ओगट्न सफल भएको हो ।
गायिका श्रेष्ठले बालापनको यादलाई ताजा गराउँदै दशैं कोसेली स्वरुप यो गीत सार्वजनिक गरेकी थिइन् । गीतमा गायक सन्दिप न्यौपानेको शब्द तथा गोविन्द मधुर आचार्यको संगीत रहेको छ । गीतको भिडियो भने जुनियर कार्टुन क्रुलाई फिचर्ड गरिएको छ । पवन सुसलिङको छायाँकन रहेको भिडियो सरोज अधिकारीले निर्देशन गरेका हुन् ।
प्रकाशित मितिः २०७७ कार्तिक १४ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००