काठमाडौंका सीडीओ जनकराज दाहाललाई कोरोना संक्रमण

भक्तपुर न्यूज

१४ कार्तिक २०७७ ६:४१

काठमाडौंका सीडीओ जनकराज दाहाललाई कोरोना संक्रमण

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

सीडीओ दाहाल र उनकी पन्तीलाई कोरोना संक्रमण भएको सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । उनले आफूलाई संक्रमण भएको गृह मन्त्रालयलाई पनि जानकारी दिएका हुन्।

अहिले उनी हामे आइसोलेसनमा रहेका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

प्रकाशित मितिः २०७७ कार्तिक १४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *