र्यापर भिटेनलाई कारबाही गर्न निर्देशन
काठमाडौं । अशलिल शब्दको प्रयोग गरि गीत गाएको आरोपमा बिगतमा प्रहरीको खोरमा पुगो र्याप गायक भिटेन समीर लिम्बु को नयाँ गीतमा पनि छाडा शब्द प्रयोग भएको पाइएपछि प्रहरीले कारबाहीका लागि उनको खोजी सुरु गरेको छ ।
उनले हालै सार्वजनिक गरेको ‘पारा’ बोलको नयाँ भिडियोमा प्रयोग भएका शब्द आपत्तिजनक भएको भन्दै प्रहरी प्रधान कार्यालयले कारबाही साइबर ब्युरो भोटाहिटीलाई पत्र पठाएको हो।
यस अघि पनि भिटेनले प्रहरीलाई आपत्तिजन शब्दहरु तथा दृश्य प्रयोग गरी भिडियो गीत बनाएका थिए । त्यस बेला पनि गित डिलिट गर्नुका साथै उनले अब त्यस्तो कार्य नगर्ने कागज गरेपछि अभिभावकको जिम्ममा छाडेको थियो ।
प्रकाशित मितिः २०७७ कार्तिक १३ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४